



CHANDRAMA
ᗩᒪᒪ ᓰS ᕲᖇᘿᗩᘻ / ᕼᓰᘜᕼ ᕵᓍᘺᘿᖇ /ᔕOᒪᗩᖇᑭᑌᑎK / Ωᵘαℕ𝐭ᵘΜ rⓔαⓛ𝒾丂Μ
ॐ तत् सत् / सो हम् / अहम् ब्रह्मास्मि
♾️🌀🕉
दाग छोप्न दाग मागिरहेको यो वास्तविकता,
उम्लेको दुध झै पोखिन आतुर,
आफैं आगो बनेको छ,
आफैं खरानी हुने आशमा ।
अतीत बिर्सिन भोलि कुरिरहेको जीवन,
तुवाँलो लागेको डाँडा झै विलीन,
देखिँदैन तर धेरै छन्,
आफैं सँग गर्न बाँकी कुराहरू ।
फेरि कुरा र कुलो,
जाता पनि मोडिन्छ,
बरु चित्र स्थिर छ,
यथार्थमा केही खोट छैन,
उसलाई हेर्ने आखा धमिलो छ ।
Thoughts moving too fast beneath sedation.
Dopamine. Exhaustion. Fear. Weed. Alcohol. Ambition. Loneliness.
All mixed together until emotion itself became chemically blurry.
For a moment neither of them spoke.
Only the bass.
Only the city.
Only the strange feeling that life had already happened somewhere else before arriving here
समयको घेरा नाघेर
गहिरो समुन्द्रमा हामफालेको हो,
समतल मारभुमी पन्छाएर
पुगेको छ युगको चरम,
कहाँ होष कहाँ मदहोस,
शून्यतामा बजिरहेको बाजा सँगै
हामी पुगेको छौं यो गोरेटोमा ।।
रागको सर्ग्रम क्रोमेटिक मेलोडी
तरङ्ग रङ्गको मिश्रण बीच उत्सर्ग
हामी आफैं ब्रम्हसूत्र
हराएर भेटिनँ आको
आफ्नै ढंगमा ।।
रातको शून्यतामा तारा बज्दै छन
मनका तारहरु नाच्दै छन
केही होस केही बिहोस
सबै भाका गुनगुनाउँदै
हामी पुगेको छौं यो गोरेटोमा
सबै कुरा थाहा पाउन
आफैंमा हराएर भेटिनँ ।।।
यहाँ कमी धेरै कुराको होइन
न त पैसा इन्धन इज्जत
माया मानवता नै हुन
आफुनु मन सम्म पुग्न
अरुको मन चिरेको हुन्छ
आफूनु शरीर भोग्न
अरुको छाला चाहिन्छ
आफू भेट्नै तरखर छैन
बस त कमी धेरै कुराको होइन
आफू सँग आफू नभएको हो
अनि भेटिउ पनि कसरी
आफू त ऐन पनि देखिँदैन
अँधेरोमा नियाल्नु पर्छ
डर अवश्य लाग्छ
आत्मा र मन भन्ने कुरा
कतै भेटिँदैन
सबैले खोस्न खोज्छ
जुन कुरा आखिरमा
आफैं सँग सदाबहार छ ।।।।
once while i was going down a crowd,
i saw a bird come down,
with a flower in its mouth,
and a thought sprout on my mind,
why i been waiting all this time,
for my life to be as i see it,
while its happening all around,
happening all round.
all around me, all around me,
a beautiful tapestry,
as simple as it be,
all around me, all around me,
millions of souls dancing,
as simple as it be,
all round me, all around me,
a wishful life it is,
make it whatever you want it to be,
dance to the beat.
breath,
in out deep shallow,
breathing is life,
simple yet deep
thoughts,
comes and goes,
stays and flows,
like river or a stone
thoughts like breathing,
don't hold for long,
sweet or foul,
will suffocate your soul
breathing and thoughts,
teach you to let go,
life is such you learn
as you grow,
into a tree or a home.
